• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

अदालत तोडफोड र आक्रमण गरेका नुरप्रसादलाई ज्यान मार्ने उद्योगमा मुद्दा

  •      /१७ आश्विन २०७५, बुधबार ०५:३६ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा।आफ्नो पक्षले मुद्दा हारेपछि इजलास तोडफोड र आक्रमण गरेका नुरप्रसाद अधिकारीलाई प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ताको तयारी गरेको छ। प्रहरीले अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ।

    उच्च अदालत पाटनका इजलास अधिकृत रोशन बस्नेतमाथि ज्यान लिने उदेश्यले कुर्सी हानेको तथा इजलास तोडफोड गरेको अभियोगमा अधिकारी पक्राउ परेका थिए। अधिकारीलाई असोज ७ गते नियन्त्रणमा लिएको थियो। प्रहरीले अदालतको पत्राचार अनुसार ज्यान मार्ने उद्योगमा अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी शेखर खनालले जानकारी दिए।

    उच्च अदालत पाटनमा बिन्दु धतानी सुनार वादी रहेको मुद्दामा अधिकारी वारेस थिए। अदालतले जिल्ला अदालतकै आदेश सदर गरेपछि बिन्दुले मुद्दा हारेकी थिइन्। मुद्दा हारेपछि वारेस बसेका अधिकारीले इजलास तोडफोड गरेका थिए। कम्युटर, दराज तोडफोडसँगै उनले इजलास अधिकृत बस्नेतमाथि कुर्सी प्रहार गरेका थिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.