• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्वतको पैयूगाउँपालिकामा कर शिविर, ४ सय ३५ ले लिए सेवा

  •      /१७ आश्विन २०७५, बुधबार १५:५२ ,  प्रकाशीत
  • पर्वत । जिल्लाको दक्षिणी क्षेत्रमा रहेको पैयू गाउँपालिकामा कर शिविर सम्पन्न भएको छ । स्थानीय मर्दीखोला बजार ब्यवस्थापन समितिको आयोजनामा भएको उक्त शिविरमा ४ सय २ जनाले सेवा लिएका छन ।

    पर्वत उद्योग बाणिज्य संघ र जिल्ला प्रशासन कार्यालय पर्वतको अग्रसरतामा भएको उक्त शिविरमा आन्तरीक राजश्व कार्यालय पोखरा, घरेलु तथा साना उद्योग विकास समिति पर्वत र कोष तथा लेखा नियन्त्रण कार्यालयबाट प्रदान हुने सेवाहरु उपलब्ध गराइएको थियो ।

    शिविरमा सेवा लिएका मध्ये ३ सय ६९ जनाले आन्तरीक राजश्व कार्यालय पर्वतमा आय विवरण भरी कर तिरेका थिए । यसैगरी घरेलु कार्यालय तर्फ ३२ जनाले बाणिज्य ब्यवसाय दर्ता गरेका छन भने १३ जनाले नयाँ उद्योग दर्ता गरेका थिए ।

    घरेलु तथा साना उद्योग विकास समितिमा दर्ता भएका मध्ये १९ जना ब्यवसायीले उक्त ब्यवसाय नविकरण गरेका छन भने २ जनाले प्रतिलिपि लिएका थिए । उद्योग दर्ताबाट मात्रै झण्डै २ लाख राजश्व संकलन भएको थियो ।

    sabaiko online

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.