• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

आजको राशिफल

  •      /२१ माघ २०७४, आईतवार ०४:३२ ,  प्रकाशीत
  • २१ माघ २०७४, आइतवार 

    वृष : पारिवारिक सहयोगले आँटेको काममा सफलता मिल्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । जोश जाँगर बढ्नेछ ।

    मेष : बोलीको प्रभाव बढ्नेछ । गरेको कामले सन्तुष्टि मिल्नेछ । लाभदायक यात्रा रहला ।

    मिथुन : मनमा सङ्का उत्पन्न हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । व्यर्थको सास्ति खेप्नु पर्नेछ ।

    कर्कट : शुभकार्यको चर्चा चल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । बैदेशिक कार्य अघी बढ्नेछ ।

    सिंह : आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । धन प्राप्त हुनेछ ।

    कन्या : साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । स्वास्थ्यमा स्मस्या आउँदा धन खर्च हुनेछ । मनमा चञ्चलता बढ्नेछ ।

    तुला : सोचेको पुग्नेछ । मन हर्षित हुँनेछ । बन्धु–बान्धव बाट सहयोग मिल्नेछ ।

    वृश्चिक : सहयोगको भावना बढ्नेछ । धार्मिक यात्राको योगछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

    धनु : सामाजिक क्षेत्रबाट फाइदा लिने काम गर्ने अनुकूलता प्राप्त हुनेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ ।

    मकर : शरीरमा स्फूर्ति बढ्ने देखिन्छ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । व्यापारमा रुची बढ्नेछ ।

    कुम्भ : पारिवारिक उल्झनमापरि काम बिग्रनेछ । कष्टकर यात्रा गर्नुपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ ।

    मीन : आध्यात्मिक सन्तुष्टि मिल्नेछ । बोलीको प्रभावले रोकिएको काम बन्नेछ । रमाइलो यात्राको अवसर मिल्नेछ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.