नेपाली खेलाडी सन्दीप लामिछानेद्धारा थाइल्याण्ड १४० रनले पराजित
/२२ आश्विन २०७५, सोमबार १५:५३ , प्रकाशीत
पोखरा -सन्दीप लामिछानेले किर्तिमानी पाँच विकेट लिएपछि थाईल्याण्डलाई १४० रनले पराजित गर्दै नेपालले टी(२० एशियाली छनोट प्रतियोेगितामा तेस्रो जित निकालेको छ ।
फराकिलो लक्ष्य पछ्याएको थाईल्याण्डी व्याट्सम्यान भने सस्तैमा पेभेलियन फर्किए । पाँच व्याट्सम्यान शून्य रनमै डक आउट हुदैं क्रिज छाड्दा अन्य व्याट्सम्यानले भने दोहोरो अंकको स्कोरिंग बनाउन सकेनन् । थाइल्याण्ड १८ रनमै समेटिएको थियो ।
\सन्दीपले तीन ओभरमा ८ रन खर्चिदैं पाँच विकेट लिए । प्रतियोगितामा सन्दीपको तीन खेलबाट १४ विकेट भइसकेको छ। करनले १.५ ओभरमा दुई रन मात्र दिएर तीन विकेट लिएका थिए ।
टस हारेर व्याटिंगमा उत्रिएको नेपालले आठौं नम्बरमा ब्याटिङ गर्न आएका करण केसीको विष्फोटक व्याटिंगमा १७२ रन बनाउँदै पहिलो इटिंग टुंगिएको थियो । केसीले १४ बल खेल्दै दुई चौका र चार छक्का हिर्काउँदै ४० रन जोडेपछि नेपालले सम्मानजनक स्कोर बनायो ।
अनिलकुमार साहले २५ रन बनाई आउट भएपछि विनोद भण्डारीले १५ रन मात्रै जोडे । शरद भेषवाकरले ३४ रनको योगदान दिदाँ दिपेन्द्रसिंह ऐरीले पनि ३० रन हिर्काएका थिए ।

Related