• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

६३ औं प्रहरी दिवश पर्वत जिल्लामा पनि मनाईयो

  •      /२५ आश्विन २०७५, बिहीबार १६:१३ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पर्वत । पर्वत जिल्लामा पनि ६३ औं प्रहरी दिवश मनाईएको छ । कर्तव्य पालनाको सिलसिलामा देश र जनताका लागी आफ्नो प्राणको आहुति दिई विरगती प्राप्त गरेका अमर प्रहरीको सम्झना गर्दै प्रहरी दिवस मनाएको हो । जिल्ला प्रहरी कार्यालयको प्राङगणमा रहेको अमर प्रहरी स्मारिकामा  अमर प्रहरीहरू को सम्झनामा पुष्प गुच्छा तथा माल्यार्पण गरेका थिए ।

    जिल्ला प्रहरी कार्यालय, पर्वतका कार्यालय प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीको अध्यक्षता भएको उक्त कार्यक्रममा कु न पा का उप प्रमुख सिता काफ्ले लामिछाने , प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल लगायतले शूभकामना दिएका थिए ।

     जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारीले अमर प्रहरी तथा पुर्व प्रहरी कर्मचारीले पुर्‍याएको योगदानको सम्मान गर्दै प्रहरी अपराध विरुद्ध शुन्य सहनशिलताको नितिमा अघि वढेको स्पष्ट पारे /

    उक्त कार्यक्रममा प्रहरी चौकी लेखफांट पर्वतको भवन निर्माण समितिको अध्यक्षको रुपमा रही बिशेष योगदान पुर्‍याउनु हुने जलजला गाउपालिका वडा न.५ निवासी डण्डपाणी सुवेदीलाई कार्यक्रममा कदर पत्र प्रदान गरिएको थियो ।

    जिल्ला प्रहरी कार्यालय पर्वत र मातहत प्रहरी युनिटहरुमा कार्यरत उत्कृष्ट ८ जना प्रहरी कर्मचारीहरुलाई समेत नगद पुरस्कारद्धारा पुरस्कृत गरिएको थियो।

    प्रहरी दिवसको अवसरमा नमुना आवाशिय मा.बि.का विधालय व्यवस्थापन समितिका अध्यक्ष याम प्रसाद शर्माले अमर प्रहरी परिवारका कुनै एक जना सन्तानलाई  नर्सरी देखी कक्षा १२ सम्म निशुल्क अध्ययनको व्यवस्था मिलाउने घोषणा  गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.