सिके राउतका २८ समर्थक पक्राउ, सार्वजनिक अपराधमा मुद्दा चलाइने
/२८ आश्विन २०७५, आईतवार १५:२३ , प्रकाशीत
वीरगंज: सिके राउतका २८ जना समर्थकलाई आज वीरगंजबाट पक्राउ गरिएको छ। उच्च अदालत जनकपुरको अस्थायी इजलाश वीरगंजमा पेशीको क्रममा आज दिउँसो १ बजे गरिएको राउतको समर्थनमा प्रदर्शनमा उत्रेकाहरुलाई पक्राउ गरिएको हो।
पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको पर्सा प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा प्रदेश दुईका पर्सा, बारा, रौतहट, महोत्तरी, धनुषा, सप्तरीलगायत जिल्लाका ४ महिला र २० पुरुष रहेका छन्। उनीहरुलाई सार्वजनिक अपराधमा कारवाही हुने प्रहरीले जनाएको छ।
असोज २१ गते राउतसँगै अन्य ४ जना पक्राउ परेका थिए।
pahilopost

Related