शुभेच्छा न्यूज
पोखरा । बढदो सवारी दुर्घट्नालाई मध्यनजर गर्दै पोखरा महानगरपालिका वडा नम्वर ५ पस्र्याङमा अस्थायी ट्राफिक प्रहरी पोष्टको राखिएको छ। बुधवार महानगरपालिकाका मेयर मान बहादुर जिसी र ४ नम्वर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले संयुक्त रुपमा अस्थाई ट्राफिक प्रहरी पोष्टको उद्घांटन गरे।
उद्घाटनपछि बोल्दै ४ नंम्वर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले सेतो टोपि र बेल्ट लगाई रात दिन जनताको सेवामा खटिने ट्राफिक प्रहरीलाई सेवा प्रवहामा थप सहजताका लागि भौतिकपूर्वाधार उपलब्ध गराईएको प्रति खुसी व्यक्त गर्दै प्रभावकारी प्रहरी सेवा प्रवाहमा थप टेवा पुग्ने बताए।
पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले सवारी दुर्घटना न्यूकरण र व्यवस्थापन प्रहरी एक्लैको प्रयासवाट सम्भव नहुने भएकाले आम नागरिकले सहयोग गर्नुपर्ने बताए।

Related