नेकपाको पार्टी कार्यालयमा अज्ञात समूहद्वारा पेट्रोल छर्केर आगजनी
/१ कार्तिक २०७५, बिहीबार १३:१९ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा ।नेकपाको पार्टी कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । गएराति बर्दिबासका पशुपतिनगरमा रहेको नेकपाको वडा पार्टी कार्यालयमा आगजनी भएको हो ।
नेकपाको पार्टी कार्यालयमा अज्ञात समुहले पेट्रोल छर्केर आगो लगाएको ईलाका प्रहरी कार्यालय, बर्दिवासले जनाकारी दिएको छ ।ईलाका प्रहरी कार्यालय, बर्दिवास अनुसार आगोले पार्टी कार्यालयको एक छेउ जलेर नष्ट भएको र घरभित्र रहेकोे ज ४ प ३०४२ नम्बरको स्कुटरको अगाडिको भाग जलेको थियो ।

आगजनी घटनामा अनुसन्धान भइरहेको प्रहरीले बताए ।
Related