दमौली । पृथ्वीराजमार्गको कोत्रे मुग्लिङ सडक खण्ड अन्र्तगत आँबुखैरेनी गाउँपालिका वडा नं २ नारीघाटमा आइतबार दिउँसो मिनिबस दुर्घटना भएको छ ।
बेशिशहरबाट नारायणगढ तर्फ जाँदै गरेको ना ४ ख ७८४१ नम्बरको उक्त बस दुर्घटना हुँदा २० जना भन्दा बढी यात्रुहरु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी श्यामु अर्यालले दिएको जानकारी अनुसार दुर्घटना ग्रस्त बस सडक देखि करिब १५ मिटर तल खसेको छ ।
डिएसपी अर्यालका अनुसार घाइतेहरुको स्थानीय छिम्केश्वरी अस्पतालमा उपचार गरिएको थियो ।तीब्र गतिका कारण दुर्घटना बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।
शुभेच्छा न्यूज

Related