शुृभेच्छा न्यूज
पोखरा । स्याङजामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सिरौसाबाट गल्याङतर्फ जादै गरेको लु १ ज ३३८० नम्बरको पिकअफ जिप गल्याङ नगरपालिका ७ पिढिखोलाको गारन्दीमा दुर्घटना हुँदा गल्याङ ७ का ३२ वर्षीय राम प्रसाद भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी १९ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि लुम्बिनि मेडिकल कलेज प्रभास पठाइएको प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीले जानकारी दिए । जिप ब्रेक फेल भइ सडक देखी अन्दाजी १० फिट तल खसेको प्रहरीले जनाएको छ ।

तस्विर फाइल फोटोे
Related