• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

खेलकुद प्रतियोगितामा झगडा गरेको आरोपमा ६ जना पक्राउ

  •      /५ कार्तिक २०७५, सोमबार १२:५० ,  प्रकाशीत
  • शुृभेच्छा न्यूज

    पोखरा /कास्कीको माछापुच्छे गाउँपालिका बडा १ स्थित हिमाली आधारभुत विद्यालयको खेल मैदानमा आयोजना भएको रम्जा र मिर्सा

    गाउका खेलाडि बिच मैत्रिपुर्ण खेल खेलिरहेको बेला  सामान्य बिवाद भएपछि कुटपिटमा संलग्ना ५ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

    मैत्रिपुर्ण खेल समाप्त पश्चात सोही साझँ पुरानो खेल खेल्दाको बिवादलाई लिई मादक पदार्थ सेवन गरी मिर्सा गाउका युवाहरु रुम्जा गाउँका सर्वसाधारणमाथी लाठी प्रहार गरेका थिए ।

    प्रहारबाट रुम्जा गाउँकी चन्द्र कुमारी पुन, धन बहादुर मगर, आनन्द कुमार पुन, सुजन पुन सख्त घाईते भएको कास्कीका प्रहरी प्रवक्ता रविन्द्र गुरुङले जानकारी दिए ।

    कुटपिटमा संलग्नलाई प्रहरी चौकी सार्दिखोलाबाट गएको टोलीले कुटपिट गर्ने कास्की माछापुच्छे गाउँपालिका १ मिर्सा गाउँ बस्ने बर्ष ३० को खजना गुरुङलाई नियन्त्रणमा लिएको छ ।

    घटना संग्लन अन्य ५ फरार ब्यक्तिहरुलाई सादा पोशाखमा खटिएको प्रहरी निरीक्षक गणेश सुवेदी टोलिले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा

    १ जिल्ला कास्की माछापुच्छे गाउपालिका बडा नं १ मिर्सा बस्ने बर्ष २० को विधान गुरुङ ।

    २ जिल्ला कास्की माछापुच्छे गाउपालिका बडा नं १ मिर्सा बस्ने बर्ष २४ को दले गुरुङ ।

    ३ जिल्ला कास्की माछापुच्छे गाउपालिका बडा नं १ मिर्सा बस्ने बर्ष २५ को लक्ष्मण गुरुङ ।

    ४ जिल्ला कास्की माछापुच्छे गाउपालिका बडा नं १ मिर्सा बस्ने बर्ष २२ को उमेश गुरुङ ।

    ५ जिल्ला कास्की माछापुच्छे गाउपालिका बडा नं १ मिर्सा बस्ने बर्ष ३० को हिमाल गुरुङ रहेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.