• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

स्याङ्जाको ५० क्षमताको जीर्ण कारागारमा १ सय ३३ जना कैदी

  •      /५ कार्तिक २०७५, सोमबार १६:०९ ,  प्रकाशीत
  • शुृभेच्छा न्यूज

    स्याङ्जा :जिल्ला कारागार स्याङ्जामा क्षमता भन्दा तेब्बर कैदीबन्दी राखिएपछि बन्दीहरुलाई बस्ने र सुत्ने ठाउँको अभाव भएको छ । ५० जना मात्रै बस्न र सुत्न मिल्ने जीर्ण अवस्थाको कारागार भवनमा १ सय ३३ कैदीबन्दी राखिएपछि बन्दीहरुले आफूहरुलाई सुत्ने र बस्ने स्थानको अभाव भएको गुनासो गरेका छन् ।

    केही वर्षअघि ३५ जना बन्दी क्षमतालाई बढाएर ५० जना अटाउनसक्ने क्षमता पु¥याइएको थियो । सोही भवनमा अहिले १ सय ३३ जना कैदीबन्दी राखिएपछि बन्दीहरुले गुनासो गर्न थालेका हुन् ।

    ३५ पुरुष र १५ महिला क्षमता रहेको कारागारमा हाल ६ महिला सहित १ सय २७ पुरुष छन् । विभिन्न अभियोगका आधारमा ७८ पुरुष, ५ महिला गरी ८३ कैदी तथा ४९ पुरुष, १ महिला गरी ५० थुनुवा यहाँ राखिएको हो । ४० वर्ष पुरानो जीर्ण कारागार भवनलाई २०७२ सालको भूकम्पले समेत क्षति पुर्याएको थियो

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.