• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

स्याङ्जामा जिपले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

  •      /६ कार्तिक २०७५, मंगलवार १३:५३ ,  प्रकाशीत
  • शुृभेच्छा न्यूज सम्वाददाता

    पोखरा  । स्याङ्जामा जिपले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । गल्याङतर्फ जादै गरेको लु १ च ७२५६ नम्बरको पिकअप जिपले विपरित दिशाबाट आउदै गरेको लु ३७ प ३०९० नम्बरको स्कुटरलाई स्याङजाको गल्याङ नगरपालिका-१ मालुङ्गामा ठक्कर दिदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा परि गुल्मी मालिका गाउपालिका-१ की रुपा थापा मगरको मृत्यु भएको प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीले जानकारी दिए । पुरीका अनुसार उनको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पामा मृत्यु भएको हो ।

    दुर्घटनामा घाइते भएका स्कुटरमै सवार अर्का व्यक्ति रुपाका श्रीमान महेश पुन मगरको लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पामा उपचार भइरहेको पुरीले जनाए ।

     

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.