• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

भारत र पाकिस्तानी सेनाबीच भीडन्त,भारतीय सेनाका क्याप्टेनसहित चार सैनिकको मृत्यु

  •      /२२ माघ २०७४, सोमबार १४:४७ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा । भारतीय शासित क्षेत्र कश्मिरस्थित लाइन अफ कन्‍ट्रोल (एलओसी) मा तना बढ्दै गएको छ । पाकिस्तान सेनाले राजौरीमा आइतवार राति गरेको गोलाबारीमा चारजना भारतीय सेना मारिएका छन् । यो भिडन्तपछि यस जिल्लाका ४८ स्कुललाई तीन दिनका लागि बन्द गरिएको छ। पाकिस्तानबाट हानिएको एन्टी ट्यांक मिसाइल विस्फोटमा परेर २३ वर्षीय क्याप्टेन कपिल कुन्डुसहित चारजना भारतीइ सेना मारिएका हुन् ।
    यो भिडन्तपछि सोमवार एहतियातन श्रीनगर(मुजफ्फराबाद (पीओके) बस सेवा पनि बन्द गरिएको छ । पाकिस्‍तानी सेनाले आइतवार राजौरीको भिम्बर गली क्षेत्रमा आक्रमण गरेको हो ।
    यो हमलामा हरियाणाको गुडगाउँस्थित रनसिका गाउँका क्याप्टेन कपिल कुन्डु (२३), ग्वालियरका राइफलम्यान राम अवतार (२७), जम्मु(कश्मिरको साम्बाका हवलदार रोशन लाल (४२) र जम्मु(कश्मिरको कठुवा जिल्लाका राइफलम्यान शुभम सिंह (२३) मारिएका हुन् । यो घटनामा अन्य दुई भारतीय सेना पनि घाइते भएका छन् । भारतीय सेनाले पनि पाकिस्तानी सेनाको जवाफ दिइरहेको दाबी गरेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.