पोखरा लामास्वारामा २ लाख नगरसहित कैडाखेल्दै गरेको ८ जना पक्राउ
/८ कार्तिक २०७५, बिहीबार ११:४४ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता पोखरा । जिल्ला प्रहरी कार्यलय कास्कीले पोखरा ३१ लामास्वाराबाट कौडा खेल्दै गरेका ८ जना पक्राउ गरेको छ। प्रहरीले उनीहरु २ लाख ९ सय ८० रुपैया नगद सहित कौडाखेलीरहेका आठ जनालाई पक्राउ परेको जनाएको छ।
प्रहरी निरीक्षक गणेश सुबेदीको कमाण्डमा सादा पोशाखमा खटिएको प्रहरी टोलीले कौडा खेलिरहेको अबस्थामा उनीहरुलाई बुधबार नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा पोखरा तालचोकका ४३ बर्षीय बिनोद पाण्डे , शिशुवाका २८ बर्षीय अमर केसी, लामास्वाराका ६१ बर्षीय लोक बहादुर गुरुङ, ३५ बर्षीय रमेश गुरुङ, ३६ बर्षीय सुर्य बहादुर राना, २५ बर्षीय दिपक पुलामी मगर, ५२ बर्षीय बिर बहादुर गुरुङ र ३१ बर्षीय नुर गुरुङ रहेका छन् ।
उनिहरलाई बिहिबार सार्वजनिक हित, सुरक्षा र नैतिकता विरुद्धको कसुर मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डिएसपी रविन्द्रमान गुरुङले बताए ।
शुभेच्छा न्यूज संम्वाददाता
पोखरा । जिल्ला प्रहरी कार्यलय कास्कीले पोखरा ३१ लामास्वाराबाट कौडा खेल्दै गरेका ८ जना पक्राउ गरेको छ। प्रहरीले उनीहरु २ लाख ९ सय ८० रुपैया नगद सहित कौडाखेलीरहेका आठ जनालाई पक्राउ परेको जनाएको छ।

Related