• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

आजको राशिफल

  •      /२३ माघ २०७४, मंगलवार ०३:०६ ,  प्रकाशीत
  • २३ माघ २०७४, मंगलवार 

    आजको राशिफल

    मेष : घरमा आफन्तको आगमनले मनमा प्रशन्नता छाउनेछ । श्र महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभ कार्यको चर्चा चल्नेछ ।

    वृष :  अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।

    मिथुन :  व्यवसायका लागि यात्राको सम्भावना पनि छ । अधुरो काम पूरा हनेछ । प्रेममा सफलता मिल्नेछ ।

    कर्कट :  यात्रामा सावधानी अपनाउनु पर्नेछ । कार्यमा बाधा आउनेछ । दिन मध्यम छ ।

    सिंह  : शुभकार्यको चर्चा चल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । दिनको उत्तरार्ध सुखद रहनेछ ।

    कन्या : बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । मित्रबाट रहयोग मिल्नेछ ।

    तुला :  रमाइलोमा दिन वित्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

    वृश्चिक : अनावश्यक धन खर्च हुनेछ । मनमा खिन्नता महशुस हुँने देखिन्छ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ ।

    धनु : आम्दानी प्रशस्तै बढ्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । स्वास्थ्यमा समस्या देखिन सक्नेछ ।

    मकर : आफन्तको सहयोग मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । नयाँ कार्यको योजना बन्नेछ ।

    कुम्भ :  पारिवारिक जमघटले रमाइलो हुनेछ । मिष्ठान्न भोजन प्राप्त होला । नयाँ कामको थालनी हुनसक्ने छ ।

    मीन :  राजनैतिक कार्यमा बाधा आउनेछ । स्वास्थ्यमा समस्या आउला । सोचेको काममा अवरोध पुग्न सक्नेछ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.