पाेखरा ११ कार्तिक पाेखरा लेखनाथ र अासपासका फाँटहरुमा धान लटरम्म झुलेकाे छ ।कार्तिककाे मध्य छ याे पटक धान पाेहाेर भन्दा उत्पादन धेरै हुने कुरा मा शँकै छैन ।तर माैसमकाे धमाल धुमुलले कतै धान काटने बेलामा पानि परेर अनिष्ठ हुने त हाेइन किसानलाइ डर पनि छ पाेखराकाे माैसम कसलाई के थाहा ।
लेखनाथका खराने ,सिसुवा ,पाेखराकाे कुँडहर हेम्जा लामाचाैरक फलाएँ अर्मला लगाएतका फाँट हरुमा गुर्दि पहेँले जेठाे बुढाे झिनुवा बिरमफुल जातका धानकाे भन्दाकाे कमकाे प्रतिष्पर्धामा झुलेका छन । याे वर्ष बेलैमा पानि परकाे र धान पनि बेलैमा राेप्न पाइएकाेले र धानलाइ चाहिने जति पानि परेकाले पनि धान उत्पादन वृद्धि हुने निश्चित भएकाे लामाचाैरका किसान हाेमनाथ गाैतम ले बताए ।
कास्की जिल्ला रैथाने धानका लागि गनिएकाे जिल्ला हाे तर उत्पादन बढि हुने भएकाले कास्कीका किसानहरुले पुराना रैथाने जात राेप्न छाडेकाे पाइएकाे छ ।
कृष्ण अन्जान ज्ञवाली

Related