• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरालाई खेल पर्यटनका रुपमा चिनाउने गफ मात्र नबनोस्

  •      /१३ कार्तिक २०७५, मंगलवार १०:४१ ,  प्रकाशीत
  • कृष्ण अन्जान ज्ञवाली
    पोखरा/ पोखरा प्रिमियर लिग क्रिकेट पोखारामा आयोजना हुनु र अन्यत्र आयोजना हुनुमा धेरै फरक भएरै होला आयोजकले पनि खेल पोखरामा आयोजना गरे ।यो खेल सँग जोडिएर ठुलै जमात पोखरामा छ । छ टिमका खेलाडी अफोसियल आयोजक प्रायोजक र ठुलो सँख्या मिडिया कर्मी ।

    पिपिएल त एउटा बहाना हो र यसैको बहानामा माछापुच्छ्रे अन्नपुर्ण धवलागिरी हिम श्रृङला नियाल्नेहरु धेरै छन ।जुन दिन पिपीएल उद्गघाटन भयो त्यो दिन देखिने पिपिएलको सौभाग्य हिमाल छर्लङ्ग खुलेका छन ।

    खेलाडिहरुले पनि व्याटिँगका लागि तयारी हूँदा एक पटक हिमाल तिर हेरेर व्याटिँग गर्दछन जसले लाग्छ उनिहरुलाइ चौका छक्का हान्ने तागत पनि यहाँको प्राकृतिक छटाले दिँदैछ। अन्नपु्र्ण र माछापुच्छ्रेको सौन्दर्यपान गर्दै रन बटुल्ने र बलिङगका लागि बलरहरुले पनि हिमली सौन्दर्यले आफुमा तागत बटुल्छन ।

    यतिबेला कार्तिकको चिसो साँझ या विहान भएपनि फेवातालको किनार आन्तरिक र वाह्य पर्यटकले छपक्कै ढाक्छ । लाग्छ जीवनका आनन्द यहि छ ।नव जोडीहरुको अँगालो कसाइ सँगै अर्धवैसे र बुढा हरु पनि आनन्दमा हराइ रहेका छन ।एकातिर सिजन अर्काेतिर पिपीएल पोखरा रौनक मय छ ।

    यतिबेला केहि खेल प्रेमिहरूले सायद आवेशमा आएर घोषणा नै गरेका छन कि पोखरा अब माछापुच्छ्रे फेवातालले मात्र चिनिदैन यो त खेल पर्यटनले पनि चिनिने छ यो कुरा भन्न यदि छुम्बि लामाले हिम्मत नगरेको भए सम्भव थियो र ? ।

    खेलपत्रकार सुदर्शन रन्जितले १२ बर्ष अगाडि पनि यस्तै सपना देखे कम्तिमा माछापुच्छ्रेको काखमा अन्तर्राष्ट्रिय प्रतोयोगिता भयो भने रन्जितको यो परिकल्पनाले यति लामो समय पछि केहि हद संम्म सँकेत देखायो । उनको त्यो पुरानो तस्विरको सपनालाइ छुम्बि लामाले केहि हदसम्म सम्बोधन गरे ।

    हो खेल सँग पर्यटनलाइ गाँस्ने हो भने पोखराको कायापलट हुन्छ तर खोइत राज्यले बिरेन्द्र सिंह गुृरुँङ, सुदर्शन रन्जितको प्रयासलाई के हेर्याे त । यदि निजी क्षेत्रका छुम्बि लामा नभएको भए के पोखराले कति वर्ष यस्ता अन्तर्राष्ट्रिय प्रतोयोगिताका लागि कुर्नु पर्दथ्यो होला ।

    हो गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुँङले बारम्बार भनेका छन खेलकुद नबुझेका ब्यक्ति खेलकुद मन्त्रि बनाइए भनेर अबस्य पनि पोखरा क्षेत्रका खेलकुद मन्त्रीले पोखराको खेलकुदलाई पोखरा सँग कसरी गाँस्छन । त्यो भने हेर्न बाँकी नै छ।

    यदि पोखरालाइ खेल पर्यटन सँग जोड्ने हो भने निजी क्षेत्रलाई छुम्बि लामाहरु सँग राज्यले हात मिलाउन जरुरि छ नभए शुदर्शन रन्जीतको आइसिसि अवार्डमा छानिएको फोटोको १२ बर्ष पछि सान्दर्भिकता भएझै कुरा मात्र हुनेछ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.