सुर्खेत- जाजरकोटका एक वडाअध्यक्ष नेकपा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन्। कुशे गाउँपालिका-६ का वडाध्यक्ष अमर शाहीले नेकपा परित्याग गरी काँग्रेसमा प्रवेश गरेका हुन्। तत्कालिन माओवादी केन्द्रबाट टिकट लिएर चुनाव जितेका शाहीले सार्वजनिक कार्यक्रममै नेपाली कांग्रस पार्टी प्रवेश घोषणा गरेका हुन्।
नेपाली काँग्रसले कुशे गाउँपालिका-६ को घरंगामा आयोजना गरेको उनले काँग्रेसमा प्रवेश गरेको बताए। उनलाई नेपाल तरुणदलका पूर्व कन्द्रिय अध्यक्ष तथा पूर्व अर्थ राज्यमन्त्री उदय शम्मशेर राणाले पार्टी प्रवेश गराएका हुन्।
‘जनताको मुक्ति र परिवर्तनको नारा दिएर विगत १० बर्ष जनयुद्ध लडेको पार्टी दुई त्यहाई बहुमतको सरकार हुँदा पनि जनताले अनुभुति गर्ने खालका कुनै पनि काम गर्न नसकेको आरोप लगाउदै आफुले नेकपा परित्याग गरेर शाहीले बताए।
शाही पूर्व जनमुक्ती सेना समेत हुन्। उनी नेकपाको पार्टी एकीकरण देखिनै असन्तुष्ट थिए।
शुृभेच्छा न्यूज सम्वाददाता

nepalsamaya
Related