पोखरा । शान्ति सुरक्षालाई मध्येनजर गरेर प्रशासनले देउसीभैलो कार्यक्रमलाई राती १० बजे सम्म समय सिमा तोकेको छ । रातको समयमा अवान्छित गतिविधीमा संलग्न ब्याक्तिहरुले शान्ति सुरक्षामा प्रतिकुल असर पु¥याउन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले राती १० बजे सम्म मात्र देउसीभैलो कार्यक्रम गर्न दिने भएको हो ।
जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत अनिल कुमार शाही द्धारा हस्तिाक्षरित विज्ञप्ती मार्फत रातको समयमा शान्ति सुरक्षामा हुने चुनौतीलाई मध्येनजर गरी तिहार र छट पर्व अवधिभर रातको १० बजे सम्म देउसीभैलो कार्यक्रम गर्न आग्रह गरिएको छ ।
त्यसैगरी तिहारको वेलामा भुइचम्पा, पटाका जस्ता विस्फोटक पदार्थ बिक्रि वितरण तथा ओसार पोसार र प्रयोग नगर्न समेत आग्रह गरिएको छ । यदि कोही कसैले विस्फोटक पदार्थ प्रयोग, बिक्री वितरण तथा ओसार पोेसार गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने समेत विज्ञप्तीमा उल्लेख छ ।
शुभेच्छा न्यूज संम्वाददाता

Related