शुभेच्छा न्यूज संम्वाददाता
पोखरा- पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेट अन्तर्गत घरेलु टोली पोखरा पल्टनले एक्स्पर्ट धनगढी ब्लुजलाई जितका लागि १ सय ४५ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ४४ रन जोडेको हो । पोखराका लागि रोहित कुमार पौड्यालले ३१ रन जोडे । उनले २१ बल खेल्दै चार चौका र एक छक्का प्रहार गर्दै ३१ रन जोडे ।
रविन्द्र सिंहले २८ रन जोडे । उनले २६ बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै २८ रन जोडेका हुन् । त्यस्तै आसिफ सेखले २३, रसिद खानले १५, कप्तान शरदले १४, मोहमद नाभिदले ११ रन जोड्न बाहेक अन्ये ब्याट्सम्यान धानगढी ब्लुजका बलर अगाडी खुलेर खेल्दन सकेनन् ।
४ खेलबाट ४ अंक जोडेको धनगढी पाँचौ स्थानमा छ । पोखरालाई हराएर धनगढी शीर्ष तीनमा रहदै प्ले अफ पुग्नेछ । पराजित भएमा प्ले अफ सम्भावना निकै कम हुनेछ ।

Related