केन्द्रीय सहकारी सँघकाे टाेलीले कास्की जिल्लामा सञ्चालिन सहकारीको अवलाेकन
/२० कार्तिक २०७५, मंगलवार ०४:५१ , प्रकाशीत
कृष्ण अन्जान ज्ञवाली
पाेखरा / नेपाल बचत तथा श्रृण केन्द्रीय सहकारि सँघकाे टाेलीले कास्की जिल्लामा अाफ्नाे सँघमा अाबद्द सहकारीकाे स्थलगत अवलाेकन गरेकाे छ ।
सँघका बरिस्ठ उपाध्यक्ष परोताेष पाैडेल सहित गण्डकी प्रदेश सँयाेजक भिम गुरुँगकाे टाेलीले सप्ताहव्यापि रुपमा कास्कीकाे अर्मला ,सरागकाेट पुरन्चाैर लामाचाैर लेखनाथ लगायतका क्षेत्रमा रहेका सहकारीकाे अबलाेकनका साथै निरिक्षण र सन्चालन प्रकृति बारे जानकारी समेत लिएकाे छ ।
अवलाेकन पछि अाफ्नाे प्रतिकृया दिँदै नेफ्सकुनका बरिस्ठ उपाध्यक्ष परिताेष पाैडेलले सघले अनुगमन गर्दा केहि हदसम्म सहकारी सन्चालन सन्ताेष जनक भएकाे विधी नीति र प्रविधी सर्वसम्बत रुपमा सहकारी सन्चालन गर्न सहकारी हरुलाइ सुझाव दिएकाे बताए ।
नेफ्स्कुनका गण्डकी सँयाेजक भिम गुरुँगले कास्की जिल्लामा सन्चालित सहकारी हरुकाे स्तर बृद्दि सँगै दक्षता बढाउन अत्यावस्यक भएकाे र नेफ्स्कुनले यसका लागि क्षमता अभिबृद्दीका लागि बिभिम्न तालिम कार्यक्रम अायाेजना गरिरहेकाे जानकारी दिए ।
यसै विच नेफस्कुनकाे अायाेजनामा गण्डकी प्रदेश स्तरिय सहकारीका लेखा समोती सँयाेजकका लाहि एक दिवसिय सँस्थागत शुशासन र लेखा विषयक अभिमुखिकरण कार्यक्रमकाे अायाेजना गरिएकाे थियाे ।

Related