• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मेसिनले च्याप्दा कोरियामा कार्यरत नेपालीको मृत्यु

  •      /२० कार्तिक २०७५, मंगलवार १५:५५ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता

    कोरिया । मेसिनले च्याप्दा कोरियामा कार्यरत एक नेपालीको मंगलबार मृत्यु भएको छ । पाँचथर जिल्ला फिदिम नगरपालिका साबिक चोकमागु स्थाई घर भएका राजेश तुम्बापो (लिम्बु)को मृत्युु भएको सियोल स्थित नेपाली दुतावासका श्रम कन्सुलर डिल्लीराम बास्तोलाले बताएका छन् ।

    इपिएस मार्फत करिब २ बर्ष अघि कोरियामा गएका लिम्बु छाल्लाबोक्दो यांजी स्थित एक प्लास्टिक कम्पनीमा कार्यरत थिए । काम गरिरहेको बेला मेसिनले च्याप्दा लिम्बुको घटनास्थलमै मृत्यु भएको थियो ।

    घटना बारे नेपालका आफन्तलाई जानकारी दिने तयारि भैरहेको कन्सुलर बास्तोलाले बताउनु भयो मृतक तुम्बापो भाइ । पनि कोरियामै कार्यरत छन् ।

    त्यसैगरी थप विवरण लिन हामीले मृतकका सहकर्मी लाइ सम्पर्क गर्दा उनले बिहान काम सुरु हुनै लाग्दा यस्तो दुखत घटना घटेको बताएका छन् । घटनाको विवरण दिन आफु अहिले प्रहरी चौकीमासमेत पुगेको उनका सहकर्मीले बताएका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.