• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

रोजीरोटी र अबसरको खोजीमा सन्तान बाहिरिएपछि गाउँ घर रित्तै

  •      /२१ कार्तिक २०७५, बुधबार १२:१० ,  प्रकाशीत
  • कृष्ण अन्जान

    गुल्मी /गाउँ घरतिर खासै राैनक देखिदैन अाजभाेली ।अधिकाँश घरहरु यात रित्तै छन यात बुढा बाबु अामाले कुर्देेछन । छाेरा बिदेशिएका छन बुहारी शहर पसेका छन बुढा बुढिहरु घर कुर्न बाध्य छन याे गाउँकाे समस्या हाे ।

    अबत चाड पर्वमा पनि शून्य बनेका छन गाउँबाट सवै शहर तिर पलाएन भएका छन, शहरमै घरजम छ, ब्यापार व्यवसाय शहरमा छ शुख पाउँदा कसले गाउँ सम्झिन्छर ।

    छाेरा बुहारि शहर बझरेपछि केहिले अामा बाबुलाइ समेत उतै लगेका छन गाउँमा दुखजिलाे वसाइ बिभिन्न सेवा सुविधा नहुनु गुणस्तरीय शिक्षाकाे लागिपनि शहर केन्द्रित भएपछि गाउँ शून्य भएकाे रुरु गाउँ पालिकाकाे थाेर्गामा करिव ३० बर्षदेखि ब्यापार गर्दै अाइरहेका यज्ञमुर्ति ज्ञवालीले बताए ।

    उनका अनुसार गाउँमा करिब ७० प्रतिशत घरहरु रित्तै छन ३० प्रतिशत घरहरुमा बृद्द वृद्धा र कतै छाेराछाेरी हरु सँगै बा अामा हरु बसेका छन । एउटा पुस्ता बाचुन्जेल गाउँमा खेतिपाती भैँसिपालन गरेर वसेकाे देखिन्छ तर पछिल्लो पुस्ता भने गाउँमा पटक्कै वस्न मन पराएकाे देखिदैन ।

    पछिल्लो चरणमा अाफ्नै नातिनातिनाहरुले हजुरबा हजुर अामालाइ नचिन्ने बेला अाएकाे रुरु १ च्युरेकका मित्र ज्ञवालीकाे भनाइ छ । मान्छे नभएपछि बारि पनि बाँझै छन खेति याेग्य जमिन बाँझा पल्टेका छन । गाउँका चाैतारी हरु धारा पँधेरा हरु गाउँले हरुकाे गफ गाफका थलाे बन्थे सभा कचहरी हुन्थ्यो ,उनले भने।तर अाजभाेली गाउँका अवस्था शून्यछ/

    बुढा भएका बा अामा ले विकासका के कुरा गरुन उनिहरुकाे काम बृद्द भत्ता कुर्ने बस्ने भएकाे छ ।छाेरा छाेरीकाे अाशा छैन तर गाउँमा स्थानिय सरकारकाे अाशा छ उनिहरुलाइ ।

    गाउँकाे दुर्दशा हेर्ने हाे भने अब हरेक गाउँले बृद्दास्रमकाे अावस्यकता महशुस गरेकाे छ ।बुढाबुढि बाबु अामालाइ टाेलटाेलमा दैनिक सेवा केन्द्र र बृद्दास्रमकाे निर्माणकाे अावस्यक देखिएकाे छ जसले एकल र निराशामा बाचेका बुढा बा अामा लाइ मन बुझाउने माध्यम बनाेस ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.