पाेखरा /महाकवि लक्ष्मी प्रसाद देवकाेटाकाे १ सय दसाैँ जन्म जयन्तीका अवसरमा पाेखराकाे बाटुलेचाैरमा कवि र कवियत्रिहरुले महाकविकाे सम्झनामा गित कविता गजल घन्काएका छन । उनि हरुले महाकविकाे सम्झनामा रचना सँगै उनले नेपाली साहित्यमा पुर्याएकाे याेगदानकाे चर्चा समेत गरे ।
शुक्ला साहित्य प्रतिष्ठानले प्रत्येक वर्ष जस्तै यस वर्ष पनि महाकविलाइ लक्ष्मी जयन्तीकै दिन पारेर सम्झने चाजाे मिलाएकाे हाे । प्रतिष्ठानका अध्यक्ष कुल बहादुर खत्रीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा कवि झँकनाथ देवकाेटा प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा शुक्ला साहित्य प्रतिष्ठानका तर्फबाट एकल महिला मानवअधिकार सन्जाल बाटुलेचाैरलाइ फर्निचर समेत हस्तान्तरण गरिएकाे थियाे । शुक्ला साहित्य प्रतिष्ठान त्यहि सँस्थाहाे जसलाइ करिव चार दशक अगाडि जनकवि धर्मराज थापाले अाफ्ने पहल र अाफ्नै ठाउँमा शुक्ला साहित्य समितिकाे नामबाट स्थापना गरेका थिए ।
कृष्ण अन्जान

Related