पोखरा। दिपावलीकाे पुर्व सन्ध्यामा नेकपा पाेखरा १९ ले लामाचाैरमा चाडपर्वलाइ लक्षित गरि चियापान तथा शुभकामना साटासाट कार्यक्रम अायाेजना गरेकाे छ ।
चियापान कार्यक्रममा अाफ्नाे धारणा राख्दै युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले केहि समयमै देशमा बिध्यमान व्यवस्थापकिय सँक्रमण हटेर जाने बताए ।
उनले स्थानिय प्रदेश तथा केन्द सरकारकाे अपसि समन्वयमा विकास निर्माणलाई अगाडि बढाइने र प्रतिपक्ष सँग मिलेर अगाडि बढ्ने बताए । युव तथा खेलकुद मन्त्री भएपछि पहिलाे पटक अाफ्नाे गाउँकाे अाैपचारिक कार्यक्रममा सरिक भएका मन्त्री विश्वकर्मा सामु स्थानिय कार्यकर्ताकाे ठुलाे सँख्याले भेटघाट समेत गरेका थिए ।
चिया पान कार्यक्रममा अाफ्नाे शुभकामना मन्तव्य राख्दै प्रदेश सभा सदस्य रामजी बरालले लामाचाैर र यस क्षेत्रकाे बिकासका लागि कुनै कसर वाँकि नराख्ने बताए ।उनले यस क्षेत्रकाे कृषि पर्यटन शिक्षा स्वास्थ लगायत अन्य बिकास निर्माणका लागि अाफ्नाे प्रयत्न जारि रहेकाे बताए ।
कार्यक्रममा साँसद पुष्पा केसी नेकपाका जिल्ला नेता दामाेदर बैरागि,बखान सिहंतमु, दिपक पाैडेल लगायतले शुभकामना र पार्टीका गतिबिधि बारे प्रकाश पारेका थिए । नेकपा सँयन्त्र लामाचाैरका नेत्रनाथ अधिकारीकाे अध्यक्षतामा भएकाे चियापान कार्यक्रममा स्वागत काँसिराज अाचार्यले र सन्चालन बिष्णु गाैतमले गरेका थिए । बडाअध्यक्ष यक्ष शोभामोहन पौडेलले बडामा भएका बिकास निर्माणका गतिबिधीका बारेमा प्रकाश पारेका थिए/
नेकपाले हालै मात्र कृष्ण गाैतम काँशी राज अाचार्य विष्णुप्रसाद गाैतम नेत्रनाथ अधिकारी सबिन जिसी र निर्मल बास्ताेला रहेकाे वडा न १९ नेकपा सयन्त्र गठन गरेपछि राजनैतिक गतिबिधि तिव्र पारिएकाे छ ।
कृष्ण अन्जान

Related