• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सरकारले हत्यारा पत्ता नलगाएको भन्दै निर्मलाका आमाबाबु आजदेखि धर्ना बस्दै

  •      /२५ कार्तिक २०७५, आईतवार ०५:१३ ,  प्रकाशीत
  • शुृभेच्छा न्यूज संम्वाददाता
    कञ्चनपुर : तीन महिनाअघि बलात्कारपछि हत्या गरिएकी गरिएकी निर्मला पन्तका आमाबुवा आइतवारदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको गेट अगाडि धर्नामा बस्ने भएका छन्।

    छोरीका हत्यारा पत्ता लगाई कारबाही गर्न सरकार उदासीन भएको भन्दै निर्मलाका आमाबुवा महेन्द्रनगर बजारको मदनचोकबाट र्‍यालीसहित दिउसो ११ बजेदेखि धर्नामा बस्न लागेका हुन्।

    कात्तिक १२ गते पत्रकार सम्मेलन गरी निर्मलाका बुवा यज्ञराज पन्तले तिहारसम्म हत्यारा सार्वजनिक नगरे कात्तिक २५ गते देखि परिवारसहित धर्नामा बस्ने घोषणा गरेका थिए। वास्तविक दोषी तत्काल पत्ता लगाउनुपर्ने उनीहरूको माग छ। साथी भेट्न गएकी निर्मलाको गत साउन १० उखुवारीमा शव फेला परेको थियो।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.