• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बृद्धभत्ता बढाउने आशमा ग्रामीण भेगका बृद्धाहरु भन्छन् सरकार महंगीले आकास छोयो भत्ता बढाउ

  •      /२५ कार्तिक २०७५, आईतवार ०५:५८ ,  प्रकाशीत
  • कृष्ण अन्जान

    नेकपा एमालेकाे नाै महिने सरकारले बृद्द बृ्द्दाका लागि बाँढेकाे सय रुपैयाँ भत्ताले राज्यले अाफुहरुलाइ सम्मान गरेकाे ठम्याइ बृद्द बृद्दाकाे छ । गाउँमा त त्यहि बृद्द भत्ताले चिनि चियपत्ति खाने धेरै छन । मनमाेहनकाे नाै महिने शासन र बृद्द भत्ता एमालेका लगि भाेट माग्ने नारा बन्याे त्याे कसैवाट लुकेकाे छैन ।

    मनमाेहनकाे अभियानलाइ निरन्तरता दिँदै फेरि केपि अाेलि प्रधानमन्त्री हुँदा त्याे रकम 2 हजार पुग्याे त्याे भत्ताकाे प्रभाव गएकाे स्थानिय प्रदेश र केन्द्र सरकारकाे निर्वाचनमा पर्याे र कम्युनिस्टले भनेजति भाेटपनि पाए र सरकार पनि बनाए ।

    जब निर्बाचन बेला भयाे बृद्द भत्ता ५ हजार बनाउने नारा घन्कियाे । मनमाेहनकाे एक सय केपि अाेलीकाे २ हजार र अब ५ हजार भ्त्ता पुग्ने भनेपछि सबै बृद्धबुद्दाकाे भाेट नेकपालाइ गएकाे बताउँछन स्वयँ बृद्द बृद्दा हरु ।

    गुल्मी थाेर्गाकि बृद्दा यमकला ज्ञवाली सरकारले भत्ता बढाउनेमा ढुक्क छन उनि भन्छिन पटक पटक बढेका छ यसपाली पनि सरकारले बढाउँछ हामीलाई सरकारकाे धरै अाशा छ भत्ता नबढाए त बुढाबुढिकाे सरकारलाइ स्राप लाग्छ ।

    हुनपनि हाे गाउँमा त २ हजारले धेरै काम चल्छ ।चिनी चियपत्ति सलाइ सावनकाे जाेहाे हुने गरेकाे गँगा ज्ञवालीकाे भनाइ छ । त्यहि बृद्द भत्ताकाे अाशामा गाउँमा बुढा बा अामा ले गाउँ कुृृरेका छन ।

    नभए त गाउँ पहिल्यै रित्तिने निश्चित थियाे । गाउँमा पुग्दा सबै जसाे बुढा बा अामाले साेध्ने एउटै प्रश्न हाे बृद्द भत्ता कहिले बढाउला ,दिम्न भन्ने हल्ला छ भनेर जिज्ञाशा राख्छन ।

    सरकारले बृद्द भत्ता दिन्न रे काट्छ रे भन्ने गाउँमा ह्ल्ला फिँजाइए पछि बुढा बा अामा चिन्तित छन कतै भत्ता काटिहाल्ने हाे कि । सरकारले बुढा बा अामा लाइ बिश्वासमा राख्न अब बृद्ध भत्तापनि घरघरमा बितरणकाे ब्यवस्थ मिलाउनु अावस्यक छ ,स्थानिय सरकारले बृद्द भत्ता बृद्द बृद्दाकै हातमा घरै पुगेर दिनेहाे भने सदुपयाेग हुन्छ ।

    छाेरा छाेरि नाति नातिनिलाइ भत्ताकाे वारेस बनाउँदा रकम बृद्द बृद्दाकाे हातमा नपुगेकाे गुनासाे पनि सुनिएकाे छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.