गुल्मी गाउँमा हरेक घरघरै लिचीका बाेट हरु छन केहि हुर्कि सकेका र केहि भर्खरै लगाइएका बाेट बारी भरी छन । गुल्मी जिल्लाकाे रुरु गाउँपालिका वडा न १ काे च्युरेक गाउँ लिचीगाउँकाे रुपमा पहिचान बनाउन सफल बनेकाे छ ।
परम्पराबादि खेती प्रणालीबाट फड्काे मारेका यहाँका किसानहरुले लिचीकाे खेति गर्न थालेपछि राम्रै अाम्दानि गर्ने भएका छन । जेठ असार तिर यहाँ गाउँभरी लिची फलेर राताम्मे हुने र ब्यापारी हरु बुटवल पाल्पा स्थानिय बजार रिडी बलेटक्सार देखी लिचि खरिद गर्न अाउने गरेकाे च्युरेकका कृषक दिनानाथ ज्ञवालीले बताए । धेरै जसाेले बुटै खरिद गर्ने र लिची टिपेर लाने गरेकाे ज्ञवालीले बताए ।
एउटा रुख भरिका लिचिकाे मुल्य २०देखि ३० हजार सम्म पर्ने गरेकाे बताउँछन यहाका किसान हरु । सिजनमा एउटै किसानले लाखाैँकाे लिचि बिक्रि गरेका उदाहरण वन याे गाउँमा । हजारकाे अन्न नफल्ने ठाउँमा लाखाैँकाे लिची फलाएर किसान हरुले मनग्ये अाम्दानी गरेका छन ।
यस च्युरेक गाउँमा करिव ८० बर्ष अगाडी एक दुइवटा लिचिकाे बाेट भित्रिएका हुन ।स्थानिय अगुवा डिल्लीराम ज्ञवाली र लाेक बहादुर खत्रीले त्रिवेणी तिर्थ गर्न जाँदा दुइवटा बाेट अाफ्नाे घरमा ल्याएर राेपेकाे इतिहास छ ।अहिले सम्म पनि यि लिचीका बाेटले उत्पादन दिइ रहेका छन । त्यसपछि याे गाउँमा लिचीलाइ ब्यवसायिक रुपमा लगाउन शुरु गरिएकाे हाे ।
माघ फागुन तिर फुल खेल्ने र जेठ असारमा पाक्ने यहाँकाे लिची स्वादिष्ट रहेकाे ले काेसेलीकाे रुपमा धेरै ठाउँ पठाइन्छ । गाउँकाे लिची उत्पादन क्षेत्रलाई प्रबर्दनका लागि हरेक बर्ष असार २ गते लिची महाेत्सव अायाेजना हुन्छ ।
तानसेन रिडी तम्घास माेटर बाटाे काे सालबिसाैन र फलाँटे बाट कच्ची माेटरवाटाे भएर याे गाउँमा पुग्न सकिन्छ ।
कृष्ण अन्जान ज्ञवाली

Related