• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्यावरणीय अध्यायन बिना खनिएका ग्रामीण सडक सञ्जालसंगै गुल्मीका ग्रामीण बस्ती जोखिममा

  •      /२५ कार्तिक २०७५, आईतवार १४:०९ ,  प्रकाशीत
  • कृष्ण अन्जान ज्ञवाली

    गुल्मी/ गाउँमा धुलाे उडाँउदै सवारी तथा ढुवानिका साधन घुमेका छन ।हरेकका घरमा सडक सन्जाल पुगेकाे छ ।सिधै घरकाे अँगनवाट चढेर अाँगनमै गाडिले छाेड्छन बजारकाे पहुँच नजिक भएकाे  छ ।अाबस्यकता र उपभाेग्य वस्तु हरु बिहान बुटवल पुगेर साँझ घर ल्याउन सकिने भएकाे छ ।

    गुल्मी जिल्लाका हरेक गाउँमा धुले सडक पुगेकाे छ ।चाहे छ महिनामा एक पटक गाडीकिन नपुगाेस तर सडक भने खनिएकाे छ । सडक सन्जालले घर सम्म सजिलै गाडिमा पुग्न सकिने त भएकाे छ पर्यवरणमा त्यति नै सँकट छ ।

    २०२५ सालमा तानसेन रिडी तम्घास माेटरवाटाे खन्ने काम भएकाे त्यति बेलाका सर्भेले ठाउँ ठाउँ र गाउँ गाउँ बाट सडक खनिएकाे हाे तर त्यतिबेला गुल्मीकाे रुरुकाे च्युरेक बाट माेटरबाटाे लान स्थनियले नदिएपछि सडक जँगल तिरबाट गयाे त्याे नै याे गाउँकाे विकासका लागि बाधक थियाे ।

    अनेकाैँ प्रयासले पनि त्यतिबेला गाउँबाट सडक लान नदिनेहरु त अब याे सँसारमा रहेनन तर तिनकै छाेरा नाति भने सडकलाई गाउँबाट पसालेर अाफ्ना पुर्खाले गरेकाे गल्तिलाइ सच्याउने प्रयास गरेका छन ।

    यति बेला सबै भन्दा महत्वकाँक्षि याेजनाकाे रुपमा सालबिसाैना झ्वाँले बिसाैना माझगाउँ हुँदै पानि टँकीमा तम्घास जाने पक्की सडकमा कच्ची सडक जाेडिएकाे छ र दैनिक एउटा बुटबल जाने र अाउने बस गाउँकाे बिचमा धुलाे उडाउँदै गुड्ने गरेकाे छ/केहि माेटर साइकल र केहि जिप कार ।

    त्यस सडक निर्माणका क्रंममा हजाराेँ रुखहरु ढालिएका छन सर्वसाधारणका बारिमा अनियन्त्रित रुपमा डाेजर लगाइएकाे छ बारि भत्केका छन ,वर्षा लागे सँगै डाेजरले खल्बल्याएका क्षेत्रमा पहिराे जाने हाे कि भन्ने अाशँका छन ,सडक मापदण्ड केहाे कसैका बारिमा मापदणड भन्दै पेल्ने काम भएकाे छ र कसैलाइ मापदण्ड लागु भएकाे छैन ।

    याे मात्र याे ठाउँकाे ब्यथा हाे बिकासले घरघरमा गाडि त पुर्याएकाे छ तर मनहरु भने दुखि पनि छन । बिकास सँगै पर्यावरणबारे सचेतता अावस्यक छ रुख ढालेरमात्र विकास हुँदैन र धुलाे उडाएर मात्र समृद्धि हासिल नहुने हुँदा सडक सन्जाल निर्माण गर्दा दिगाे सँरचना र पर्यावरण सँकट प्रति ध्यान जानु पनि जरुरी छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.