• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रधानमन्त्रीको पुतला जलाउने नेबि संघका कार्यकर्ता पक्राउ

  •      /२६ कार्तिक २०७५, सोमबार १३:२९ ,  प्रकाशीत
  • शुृभेच्छा न्यूज संम्वाददाता

    पोखरा। प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गर्ने क्रममा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेवि संघका धनुषा सभापतिसहित ६ जनलाई प्रहरीले जनकपुरबाट पक्राउ गरेको छ।

    जनकपुरस्थित रामानन्द चोकमा प्रधामन्त्री ओलीको पुतला दहन गर्ने क्रममा प्रहरीले नेवि संघ धनुषाका सभापति सुजित मिश्रसहित भरत साह, नवनित झा, सुनिल सुमन, घनश्याम झा र नवीन यादवलाई पक्राउ गरेको हो ।

    काभ्रेस्थित दशरथ माविका नेवि संघ इकाई सभापति कृष्ण ढकालको रिहा गर्न माग गर्दै नेवि संघ धनुषाले सोमबार प्रधानमन्त्री ओलीको पुतला दहन गर्ने कार्यक्रम राखेको थियो । सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्रीको कार्टुन शेयर गरेको भन्द्र प्रहरीले ढकाललाई नियन्त्रणमा लिई मुद्दा चलाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.