शुभेच्छा न्यूज संम्वाददाता पोखरा । नेपाली मूलका प्रदीप ढकालले अमेरिकाको भर्र्जििनयाको हर्नडन नगर परिषदको निर्वाचनमा विजयी भएका छन्। ६ जना काउन्सिल सदस्यको लागि भएको मध्यावधि निर्वाचनमा ढकालले पाँचौ स्थान हासिल गर्दै विजय भएका हुन्।
१२ बर्ष अघि झापाबाट अमेरिका पुगेका ढकाल ६ बर्षदेखि भर्जि्नियाको हर्नडनमा स्थायी रुपमा बस्दै आएका छन्। १२ हजार बढी मतदाता संख्या रहेको निर्वाचन क्षेत्रमा सात हजार चार मत खसेको थियो। जसमध्ये ढकालले तीन हजार ८३ मत प्राप्त गरेका छन्।
६ जना परिषद सदस्यका लागि १० जना चुनावी मैदानमा थिए। यी मध्ये एसीयाली अमेरिकी मूलका ढकाल मात्र उमेदवार थिए। ढकालले स्वतन्त्र हैसियतमा चुनावमा भाग लिएका थिए।
शुभेच्छा न्यूज संम्वाददाता
पोखरा । नेपाली मूलका प्रदीप ढकालले अमेरिकाको भर्र्जििनयाको हर्नडन नगर परिषदको निर्वाचनमा विजयी भएका छन्। ६ जना काउन्सिल सदस्यको लागि भएको मध्यावधि निर्वाचनमा ढकालले पाँचौ स्थान हासिल गर्दै विजय भएका हुन्।

Related