बाँदरको ज्यादतिले गाउँले दिक्क, १२ दिने बच्चाको लियो ज्यान
/३० कार्तिक २०७५, शुक्रबार १०:१९ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता पोखरा। आमाको काखमा दुध खाँदै गरेका बालकलाई बाँदरले खोसेर ज्यान लिएको छ। मित्रराष्ट् भारतको आग्रामा बाँदर घरमा एक्कासी पस्यो र आमाको काखबाटै ती बालकलाई खोस्यो र पिट्यो।
त्यसपछि बालकलाई झुन्ड्याउँदै बाँदर छिमेकीको घरको छतमा पुग्यो र बालकलाई खसालिदियो। बाँदरले घाइते बनाएका ती बालकको स्थानीय अस्पतालमा पुर्याउँदा निधन भयो।
ऐतिहासिक स्मारक ताज महल रहेको आग्रामा निकै धेरै बाँदर छन्। बाँदरका कारण स्थानीय निकै त्रासमा बाँच्ने गरेका छन्। ती बालकका काका धिरेन्द्र कुमारले बाँदरको आक्रमणले आफ्नो परिवारको मुटु चुँडेको बताए। बालककि आमा निकै व्याकुल छिन्, उनी बोल्न पनि सकेकी छैनन्।
शुभेच्छा न्यूज संम्वाददाता
पोखरा। आमाको काखमा दुध खाँदै गरेका बालकलाई बाँदरले खोसेर ज्यान लिएको छ। मित्रराष्ट् भारतको आग्रामा बाँदर घरमा एक्कासी पस्यो र आमाको काखबाटै ती बालकलाई खोस्यो र पिट्यो।

Related