• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

थापाको हत्या, अनुसन्धानका लागि सेठी हिरासतमा

  •      /१ मंसिर २०७५, शनिबार ०६:१६ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता

    कैलाली । धनगढी उपमहानगरपालिका-४, का २६ वर्षीय विजय थापाको शुक्रबार राति हत्या भएको छ ।शुक्रबार ९ बजे राति प्रदेश प्रमुख कार्यालय नजिकै रहेको कलश होटेलको पछाडिपट्टि विजयको शव लिएर हिँडिरहेको अवस्थामा देखेर स्थानीयले त्यसै ठाउँका २६ वर्षीय आशिष सेठीलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका थिए ।

    आशिषले विजय छतबाट लडेकाले उपचारका लागि नजिकैको अस्पतालतर्फ लैजान लागेको बताएका छन् । घटनामा संलग्न भएको आरोपमा सेठीलाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा राखेको छ ।

    यद्यपि हत्याको कारण र तरिकाबारे भने अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.