• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

भारतीय सहयोगमा कास्कीमा निर्माण गरिएका तीन शैक्षिक संस्था उद्धाटन

  •      /१ मंसिर २०७५, शनिबार १५:२५ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा :भारत सरकारद्धारा कास्कीमा निर्माण गरिएका तीन बिद्यालयको एक कार्यक्रमका बीच शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरेका छन्।

    भारत सरकारको आर्थिक सहयोगमा लेखनाथ नगरपालिकास्थित श्री सरस्वती टीका उच्च माध्यमिक विद्यालय, श्री लक्ष्मी आदर्श बहुमखी क्याम्पस र श्री गुप्तेश्वर महादेब बहुमुखी क्याम्पसको निर्माण गरिएको हो। उक्त कार्यक्रममा भारतीय दूतावासका मिसन उपप्रमुख डा अजयकुमारको समेत उपस्थिति थियो।

    त्यस्तै लक्ष्मी आदर्श बहुमुखी क्याम्पस र गुप्तेश्वर महादेव महुमुखी क्याम्पसको पनि शनिबार नै उद्घाटन भएको छ। सरस्वती टीका उच्च माध्यमिक विद्यालय ३७.१० लाख नेपाली रुपैयाँ बराबरको भारतीय  सहयोगमा निर्माण गरिएको हो। राष्ट्रिय परीक्षा बोर्डसँग आबद्ध उक्त विद्यालयले १० जोड दुई तहका विभिन्न कार्यक्रम प्रदान गर्दै आएको छ।

    त्यस्तै ४८.४० लाख रूपैयाँको सहयोगमा लक्ष्मी आदर्श बहुमुखी क्याम्पस निर्माण गरिएको हो। त्रिभुवन विश्वविद्यालयसँग आबद्ध रहेको उक्त क्याम्पसले शिक्षा संकायमा स्नातक तहसम्म चार वर्षे पूर्णकालीन कार्यक्रम एवं १० जोर दुई तहमा व्यवस्थापन, शिक्षा र मानविकी संकायको अध्ययपन गर्दै आएको छ।

    नवनिर्मित संरचना सभा हल, कम्प्युटर ल्याब, पुस्तकालयलगायतबा विद्यार्थीका लागि अध्ययन  गर्ने वातावरणलाई थप ऊर्जाशील बनाउनुका साथै विद्यार्थीका लागि शिक्षाको पहुँच सुनिश्चित हुने विश्वास लिएको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.