• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

तनहुँमा जीपको ठक्करबाट एकको मृत्यु

  •      /२ मंसिर २०७५, आईतवार १२:५६ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    तनहुँ स् तनहुँमा भएको सवारी दिुर्घटनामा एकको मृत्यु भएको छ। आज अपरान्ह भएकोे मोटरसाइकल र जीप दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ। तनहुँको पुर्कोटका २७ वर्षीय रवि माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

    मोटरसाइकल र जीपको ठक्करबाट घाइते भएका माझीको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव निरीक्षक श्यामु अर्यालले जानकारी दिए।

    माझीको पूरा वतन समेत नखुलेको र शवको पोष्टमार्टम पछि उनका आफन्तले शव लैजाने अर्यालले बताए। डुम्रेतर्फ जाँदै गरेको ग १० प ११४४ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट दमौलीतर्फ आउँदै गरेको ना २ च ४३४९ नम्बरको जीप एकापसमा ठोकिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। जीप र चालक तथा मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.