• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान सुपर लिगमा छनोट

  •      /४ मंसिर २०७५, मंगलवार १२:२३ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता

    काठमाडौँ : नेपाली युवा स्टार क्रिकेटर सन्दीप लामिछानेले अर्को टी-२० फ्रेन्चाइज लिगमा अनुबन्ध भएका छन्। सन्दीपलाई आज भएको पाकिस्तान सुपर लिग (पीएसएल) मा लाहोर क्वालान्डर्सले आफ्नो टिममा अनुबन्ध गरेको हो।

    गोल्ड क्याटेगोरीमा रहेको सन्दीपलाई लाहोरले गोल्ड क्याटेगोरीको पहिलो खेलाडीको रुपमै लिएको हो। गत सिजन इनडियन प्रिमियर लिग खेलेपछि विश्वभर चर्चा कमाएका सन्दीप पीएसएलमा पहिलो पटक छनोट भएका छन्।

    गत वर्ष प्रारम्भिक ड्राफ्टमा परेपनि सन्दीपलाई अन्तिममा कुनै पनि टिमले लिएको थिएन। आइपीएलसँगै सीपीएल, ग्लोबल क्यानडा लिग, एपीएल खेलिसकेका सन्दीपलाई यस पटक भने पीएसएलमा पनि खेल्ने साइत जुरेको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.