आजको राशिफल /२५ माघ २०७४, बिहीबार ०२:२२ , प्रकाशीत २५ माघ २०७४, बिहिवार आजको राशिफल मेष : सोचेको आँटेको पूरा हुन कठिन देखिन्छ । सौन्दर्यतामा धन खर्च हुनेछ । साझेदारी काममा उल्झन आउनेछ । वृष : व्यक्तिगत कार्यमा सफलता हात लाग्नेछ । आयआर्जन बढ्ने छ । समस्यामा साथीभाइको सरसहयोग रहने छ । मिथुन : नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । व्यवसायबाट प्रशस्त लाभ होला । कर्कट : रमणीय र सुखद यात्राको योग छ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । सिंह : महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । खर्चिलो यात्रा रहला । कन्या : मिहिनेत गर्दा राम्रै अवसर पाइनेछ । राज्य बाट मान सम्मान पाइनेछ । रमाइलो यात्राको योग रहेको छ । तुला : आस मारेको काम बन्नेछ । बैदेशिक कार्य अघी बढ्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । वृश्चिक : बोलीको प्रभाव पनि बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । मिष्ठान्न भोजन प्राप्त होला । धनु : मन खिन्न हुने स्थिति आउनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । मकर : दानपुण्यका क्षेत्रमा लगानी हुनेछ । प्रेममा सफलता पाईनेछ । दिन राम्रोछ । कुम्भ : प्रेममा सफलता प्राप्त हुनेछ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । गरेको कामको तारिफ पाइएला । मीन : सामाजिक कार्यमा मन जाने । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
२५ माघ २०७४, बिहिवार
आजको राशिफल
मेष : सोचेको आँटेको पूरा हुन कठिन देखिन्छ । सौन्दर्यतामा धन खर्च हुनेछ । साझेदारी काममा उल्झन आउनेछ ।
वृष : व्यक्तिगत कार्यमा सफलता हात लाग्नेछ । आयआर्जन बढ्ने छ । समस्यामा साथीभाइको सरसहयोग रहने छ ।
मिथुन : नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । व्यवसायबाट प्रशस्त लाभ होला ।
कर्कट : रमणीय र सुखद यात्राको योग छ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।
सिंह : महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । खर्चिलो यात्रा रहला ।
कन्या : मिहिनेत गर्दा राम्रै अवसर पाइनेछ । राज्य बाट मान सम्मान पाइनेछ । रमाइलो यात्राको योग रहेको छ ।
तुला : आस मारेको काम बन्नेछ । बैदेशिक कार्य अघी बढ्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।
वृश्चिक : बोलीको प्रभाव पनि बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । मिष्ठान्न भोजन प्राप्त होला ।
धनु : मन खिन्न हुने स्थिति आउनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला ।
मकर : दानपुण्यका क्षेत्रमा लगानी हुनेछ । प्रेममा सफलता पाईनेछ । दिन राम्रोछ ।
कुम्भ : प्रेममा सफलता प्राप्त हुनेछ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । गरेको कामको तारिफ पाइएला ।
मीन : सामाजिक कार्यमा मन जाने । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ ।
Related