• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा ठूलो परिणममा लागुऔंषध बरामद

  •      /५ मंसिर २०७५, बुधबार १५:५७ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता

    पोखरा । ठुलो मात्रामा लागूऔषध सहित कास्की प्रहरीले दुईजना पक्राउ गरेको छ । पोखरा महानगरपािलका ११ तुल्सीमार्गमा ठुलो परिमाणमा लागूऔषध सहित दुईजनालाई वडा प्रहरी कार्यालय रामबजारको टोलीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा पोखरा ९ नयाँबजार बस्ने वर्ष ३८ का उदय कुमार गुप्ता र तनहँको व्यास नगरपािलका ११ घर भई हाल पोखरा ११ तुलसीमार्ग बस्ने वर्ष ३३ की गिता भन्ने मनु गुरुङ रहको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका गुप्तालाई आफैले चलाएको ग २ च ८३६३ नं.को कार चेकजाँच गर्ने क्रममा प्रहरीले डाईजापाम ४०४ थान, नुिफन ३९१ थान, फेनरागन ३८१ थान गरी जम्मा ११७६ थान र फेनिसिडल २४ बोत्तलका साथै नगद रुपैया २ लाख बयालिस हजार तीन सय सैँतीस रुपैया सहित बरामद गरेकोह हो।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.