आज शुक्रबार, तपाईको राशिफल यस्तो छ /२६ माघ २०७४, शुक्रबार ०२:४२ , प्रकाशीत २६ माघ २०७४, शुक्रवार आजको राशिफल मेष : काममा बाधा उत्पन्न भए पनि सफलता प्राप्त गर्न सकिनेछ । सामान हराउने वा चोरी हुने भयछ । अनायासै संचित धन खर्च हुनेछ । वृष : दाम्पत्य जीवनमा सुखमिल्नेछ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । शत्रु पराजित हुनेछन् । मिथुन : राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । श्रममूलक काममा मन जानेछ । कर्कट : जोश जाँगर र हिम्मत बढ्नेछ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । मिहिनेत गरेमा कार्य्िसद्धि हुनसक्छ । सिंह : प्रेम सम्बन्धमा गति प्राप्त हुनेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । कन्या : पारिवारिक सुख मिल्नेछ । साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । आत्मविश्वास जाग्नेछ । तुला : कामको तारिफ हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । व्यापार व्यवसायमा लाभ होला । वृश्चिक : छोटो दुरीको लाभदायक यात्रा हुनेछ । कार्यमा सफलता पाइएला । आत्मिक सन्तुष्टि मिल्नेछ । धनु : आर्थिक कारोवारमा मन्दी आउनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ । मकर : शुभकार्यको चर्चा चल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । कुटुम्बको सहयोग मिल्नेछ । कुम्भ : दाम्पत्य जीवनमा खटपट हुन सक्छ सजक रहनु होला । रमाइलो यात्राको योग रहेको छ । स्वास्थ्यमा समस्या आउन सक्ने देखिन्छ । मीन : दिन रमाइलो गरि वित्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । पारिवारिक जमघट हुनसक्नेछ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
२६ माघ २०७४, शुक्रवार
आजको राशिफल
मेष : काममा बाधा उत्पन्न भए पनि सफलता प्राप्त गर्न सकिनेछ । सामान हराउने वा चोरी हुने भयछ । अनायासै संचित धन खर्च हुनेछ ।
वृष : दाम्पत्य जीवनमा सुखमिल्नेछ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । शत्रु पराजित हुनेछन् ।
मिथुन : राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । श्रममूलक काममा मन जानेछ ।
कर्कट : जोश जाँगर र हिम्मत बढ्नेछ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । मिहिनेत गरेमा कार्य्िसद्धि हुनसक्छ ।
सिंह : प्रेम सम्बन्धमा गति प्राप्त हुनेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ ।
कन्या : पारिवारिक सुख मिल्नेछ । साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । आत्मविश्वास जाग्नेछ ।
तुला : कामको तारिफ हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । व्यापार व्यवसायमा लाभ होला ।
वृश्चिक : छोटो दुरीको लाभदायक यात्रा हुनेछ । कार्यमा सफलता पाइएला । आत्मिक सन्तुष्टि मिल्नेछ ।
धनु : आर्थिक कारोवारमा मन्दी आउनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ ।
मकर : शुभकार्यको चर्चा चल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । कुटुम्बको सहयोग मिल्नेछ ।
कुम्भ : दाम्पत्य जीवनमा खटपट हुन सक्छ सजक रहनु होला । रमाइलो यात्राको योग रहेको छ । स्वास्थ्यमा समस्या आउन सक्ने देखिन्छ ।
मीन : दिन रमाइलो गरि वित्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । पारिवारिक जमघट हुनसक्नेछ ।
Related