• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पाेखरा १९ लामाचाैरमा वडा कार्यलय भवन बन्दै

  •      /११ मंसिर २०७५, मंगलवार १४:३० ,  प्रकाशीत
  • कृष्ण अन्जान ज्ञवाली
    पाेखरा / राज्यकाे पु्र्नसँरचना पछि भएकाे स्थानिय निकाए निर्वाचन पछि देशले स्थानिय तहमा जन प्रतिनिधि पाएकाे छ र जनताका समस्या सुन्ने निकाए पाएकाे अाभाष भएकाे छ ।

    जन प्रतिनिधिले जनताका अन्य कामका साथै विकास निर्माणका काम लाई पनि अघिबढाएका छन ।वाटा घाटा पुल पुलेसा कुला खानेपानि विध्यालय भवन अामाा समुहका भवन मठ मन्दिर मर्मत सम्भार का काम भइरहेका छन ।सँगसँगै वडा कार्यालय भवन पनि व्यवस्थित गर्ने काम पनि शुरु गरोएकाे छ ।

    यसै क्रंममा पाेखरा १९ लामाचाैरले पनि अाफ्नाे सुविधा सम्पन्न वडा कार्यालय निर्माणकाे तयारी शुरु गरेकाे र यहि महिनामानै शिलान्यास हुने वडाध्यक्ष शाेभा माेहन पाैडेलले बताए ।

    सेवाग्राहीकाे वढ्दाे चापका कारण अहिलेकाे भवन मा सेवादिन गाह्राे र साँघुराे भइरहेका ले स्थानिय भण्डारी डहरकाे चाैरमा रहेकाे महेन्द प्राथमिक विध्यालयकाे भवन रहेकाे जग्गामा सुविधासम्पन्न वडा भवन निर्माण गरिने वडाध्यक्ष पाैडेलले बताए ।

    महेन्द्र प्रावि विध्यार्थिकाे अभावमा मर्ज भइसकेोछि खालि रहेकाे थिया ।त्यसपछि उक्त विध्यालयलाइ विभिन्न सहकारी सस्था तथा वाैद्दिक अपाँगताकाे दिवा सेवा सन्चालन भएकाे थियाे ।

    वडा कार्यालयले सुचना जारी गरी त्यस विध्यलयमा रहेका सघ सँस्थालाइ हटाएकाे छ करिव सात राेपनि जग्गा क्षेत्रफल भित्र भविष्यकाे समेत ख्याल राख्दै अन्डर ग्राउन्ड पार्किँगकाे व्यबस्था सहित सभाहल तथा कार्यालय प्रयाेजनका लागि सुविधा सम्पन्न भवन छिटै बन्ने र जस्का लागि ३ कराेड बजेट बिनियाेजन भएकाे छ ।बडाकाे विकास निर्माणकाे काममा अाफु सधै सर्वदलिय सहमति

    काे पक्षमा रहेकाेले वडा कार्यालय निर्माणका विषयमा पनि अाफुले सर्वदलिय सहमति जुटाएकाे बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.