• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

निर्मलाका लागि न्याय माग्दै पोखरामा जुलुस र दिप प्रज्वलन

  •      /१३ मंसिर २०७५, बिहीबार १३:२४ ,  प्रकाशीत
  • कृष्ण अन्जान ज्ञवाली
    पोखरा/निर्मलाको वलात्कार पछि भएको हत्या र त्यो हत्याको न्यायिक छानविनका माग गर्दे आज पोखरामा विध्यार्थि हरुले प्रदर्शन गरेका छन ।

    पश्चिमाञ्चल इन्जिीनियरिंग कलेजका विध्यार्थि हरुले आज क्याम्पस गेट लामाचौर वाट निकालेको जुलुस स्थानिय वजार परिक्रमा गरि क्याम्पस गेटमा कोण सभाको आयोजना गरे ।

    सभामा वोल्ने हरुले देशमा न्याय हराएको ले न्याय माग्न दवाव स्वरुप विरोध कार्यक्रमको आयोजना गरेको वताए ।हामिले निर्मला पन्तको न्यायका लागि जस्तो सुकै वलिदान दिन सक्छौं विध्यार्थि हरुले भने ।

    सरकारले हत्यारा लुकाउने प्रयास गरेको हत्यारा खुल्ले आम सडकमा हिंडीरहंदा सरकारले मौनता सांधेर हत्यारालाइ वचाउने प्रयासमा लागेको भन्दै विध्यार्थिहरुले आक्रोस पोखेका थिए ।उक्त विरोध कार्यक्रममा पोखरा लामाचौर। कि पुष्पा के.शिले पनि न्याय पाउनु पर्ने कुरा उठेको छ ।

    निर्मला पन्तको न्यायका माग्दै उनको स्मृतिमा क्याम्पस गेट अगाडि दिप प्रज्वलन समेत गरिएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.