सेती नदीमा कायाकिङ गर्ने क्रममा अष्ट्रेलियन युवतीको मृत्यु
/१३ मंसिर २०७५, बिहीबार १४:४५ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता
पोखरा/ पोखराको सेती नदीमा कायाकिङ गर्ने क्रममा एक अष्ट्रेलियन युवतीको मृत्यु भएको छ ।बिहीबार लामाचौर स्थित सेती नदीको खोचमा कायाकिङ गर्ने क्रममा २३ बर्षिया अष्ट्रेलियन युवती कासान्द्रा एसीस एमेरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कायाकिङ गर्ने क्रममा दुर्घटना भई घाईते भएकी एमेरीलाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा पठाइएकोमा डाक्टरले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीले जानकारी दिए ।

Related