शुभेच्छा न्यूज संम्वाददाता
पोखरा / पोखराबाट हिमाली क्षेत्रको दृष्याबलोकनको लागि एक यत्रुसहित उडेको अल्टालाइट जहाज ठूलो दुर्घटनाबाट बचेको छ। हिमाल दुश्यावलोकनका लागि अन्नपूर्ण क्षेत्रहुदै शुक्रबार बिहान उडेको एभिया क्लबको अल्ट्रालाईट जहाज दुर्घटनाबाट जोगिएको हो। ।
बिहान आठ बजेर ९ मिनेट जाँदा पोखरा बिमानस्थलबाट चाईनिज यात्रुलाई लिएर उडेको 9NALB कल न भएको अल्ट्रालाईट आठ बजेर सत्ताईस मिनेटमा ईन्जिन फेलियर भएको रिपोट पाईलट सेमिट स्लोपले पोखरा टावरलाई खबर गरेको नागरिक उड्ययन कार्यालय पोखराका प्रबन्धक योगेन्द्र कुँवरले बताए।
अन्नपूर्ण क्षेत्रकोे कोर्चीगं भन्ने ठाउँमा रहेको सो अल्ट्रालाईट लाई आकाशमा उडिरहेका ४ वटा ग्राउन्डमा रहेका ४ वटा जहाजलाई होल्ड गराइँ सूरक्षित अबतरण गराईएको थियो ।
ईन्जिन फेल भईसकेपछि दुर्घटनाबाट जोगाउन निठै कठिन परिस्थीती सृजना हुने भएता पनि अल्ट्रालाईटलाई सूरक्षित अवतरण गराई ठूलो दुर्घटना हुन सक्ने परिस्थीतीलाई ब्यबस्थापन गरिएको कुँवरले बताए !

Related