शुभेच्छा न्यूज संम्वाददाता
दुलेगौँडा । दुलेगौँडामा शनिबार राती भएको सडक दुद्र्धटनामा परी एक जनाको ज्यान गएको छ। काठमाण्डौंबाट पोखरा तर्फ जाँदैगरेको माइक्रो बस र स्कुटर दुर्घटना हुँदा भिमाद नगरपालिका ६ का स्कुटरमा सवार शिव थापाको मुत्यु भएको हो ।
बा २ ख ४७५४ नंम्वरको माइक्रो र दुलेगौंडाबाट भिमादतर्फ जादै गरेको ग १४ प ३२२३ नंम्वरको स्कुटर ठक्कर खादाँ घाइते भएका थापाको उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका थापालाइ स्थानीय जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारामा सामान्य उपचारपछि पोखराको फिस्टेल हस्पिटल लगिएको थियो ।
उक्त दुर्घटनामा परि स्कुटरमा सवार अर्का करिव २७ वर्षका तिलक थापा गम्भिर घाइते भएका छन् । उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Related