पर्वतमा बालिकालाई जवरजस्ती करणी गर्ने भारतीय युवा पक्राउ
/१७ मंसिर २०७५, सोमबार ०३:५८ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता
पर्वत । पर्वतको फलेवास नगरपालिका–५ खानीगाउँकी १३ बर्षिय बालिकालाई जवरजस्ती करणी गर्ने एक युवालाई प्रहरीले प्रकाउ गरेको छ ।
प्रकाउ पर्नेमा भारत उत्तर प्रदेश बेतिया घर भई खानीगाउँमा डेरागरि बस्ने सद्रे आलम रहेको प्रहरीले जनाएको छ । बालिकालाई आलमकै कोठामै ललाई फकाई विभिन्न प्रलोभन देखाई करणी गरेको प्रहरीको भनाई छ ।
प्रकाउ पर्ने आलममा जिल्ला अदालत पर्वतवाट ५ दिन म्याद भई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

Related