जय गणेश सहकारीद्धारा अामा समूहलाई आर्थिक सहयोग प्रदान
/१७ मंसिर २०७५, सोमबार ०४:१६ , प्रकाशीत
कृष्ण अन्जान ज्ञवाली
पाेखरा /जय गणेश बचत तथा ऋण सहकारी सँस्था लिमिटेड लामाचाैरले सामाजिक उत्तरदायित्व अन्तरगत कृस्ति बयलिमा स्थानिय अामा समूह मनकामना मन्दिर लगाएतलाइ सहयाेग रकम उपलब्ध गराएकाे छ ।
शनिवार सँस्थाले अायाेजना गरेकाे पिकनिक कार्यक्रममा मनकामना मन्दिर कृस्तिलाई ५ हजार र सँस्थाका अध्यक्ष सविन जिसीका तर्फबाट स्थानिय बयलि मनकामना अामा समुहलाइ २ हजार नगद सहयाेग गरेका छन ।
यसै गरि मन्दिरमा फाेहर व्यवस्थापन का लागि डस्टपिन समेत सहकारीले उपलब्ध गराएकाे छ । सहकारीले यश अघि पनि लामाचाैर क्षेत्रमा फाेहाेर व्यवस्थापनका साथै समाज सेवा र सामाजिक उत्तर दायित्व अन्तरगत विविध रचनात्मक काम गर्दै अाएकाे छ ।

Related