• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मदन भण्डारी फाउण्डेशनकाे कार्यक्रम बहुदलिय जनवादमा बहस

  •      /१७ मंसिर २०७५, सोमबार १५:०९ ,  प्रकाशीत
  • कृष्ण अन्जान ज्ञवाली

    पाेखरा बहुदलिय जनवादका प्रणेता मदन भण्डारी द्दारा प्रतिपादित सिद्धान्त अझै अपरिहार्य भएकाे बहस शनिवार पाेखरा मा अायाेजना गरिएकाे छ ।

    मदन भण्डारी फाउण्डेशन कास्कीले पाेखरामा अायाेजना गरेकाे बहुदलिय जनवाद र हाम्राे समृद्धि विषयक बिचार गाेष्ठिमा बाेल्दै एमाले नेता तथा पुर्व मन्त्री महेन्द्र पाण्डेले समयकाे काल खण्डले महान व्यक्ति जन्माउने र मदन भण्डारी पनि जनताकाे बहुदलिय जनवाद अगाडि बढाउने महान बिचारक भएकाे बताए ।

     

     

     

     

     

     

    कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै भेषराज अधिकारीले मदन भण्डारी द्दृारा प्रतिपादित सिद्धान्त जनताकाे वहुदलिय जनवादकाे विचारलाई कार्यकर्ता सम्म पुर्याउँदै सामाजिक कार्य अगाडि बढाउन मदन भण्डारी फाउण्डेशन ले अाफ्नाे कार्यक्रम सन्चालन गरेकाे बताए ।

    उनले फाउण्डेशन मार्फत मदन भण्डारी स्पाेर्टस एकेडेमि ,मदन भण्डारी कला साहित्य प्रतोष्ठान लगायतका सँस्था कृयाशिल रहेकाे बताए ।कार्यक्रममा एमाले नेता ईश्वरी रिजाल ,पुर्वमन्त्रि कर्ण बहादुर थापा लगाएतले जनताकाे बहुदलिय जनबादकाे सार्थकता र समृद्धि विषयमा बाेलेका थिए ।

    मदन भण्डारी फाउण्डेशनका कास्की जिल्ला अध्यक्ष माधव वास्ताेलाकाे अध्यक्षतामा भएकाे विचार गाेष्ठिमा कास्कीका गाउँपालिकामा एमाले वाट निर्वाचित गाउँपालिका अध्यक्ष हरुले अाफ्नाे गाउँपालिकामा भए गरेका विकास निर्माणका गतिविधि हरु जानकारी गराएका थिए ।

    कार्यक्रममा ठुले सँख्यामा नेकपाका नेता कार्यकर्ता काे उपस्थिति रहेकाे थियाे

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.