पाेखरा दिपमा परालकाे टाैवामा अगलागी, ८ सय भारी पराल जलेर नष्ट
/१९ मंसिर २०७५, बुधबार ०४:२५ , प्रकाशीत
कृष्ण अन्जान ज्ञवाली
पाेखरा / पाेखरा महानगरपालिका वडा नँ १६ दिपका भैँसि पालक कृषक गँगाधर वास्ताेलाकाे परालकाे टाैवामा अगलागी हुँदा ८ सय भारी पराल जलेर नष्ट भएकाे छ ।
आज विहान करिब ३ बजेकाे समयमा अगलागी भएकाे थाहा पाएपछि वास्ताेलाले प्रहरीमा खवर गरेका थिए ।घटनाका जानकारी पाएपछि शसस्त्र प्रहरीकाे टाेलि र पाेखरा महानगर पालिकाका दुई दमकलले परालमा लागेकाे अागाे नियन्त्रणमा लिएका थिए । विहान ३ बजे लागेकाे अागाे नियन्त्रणमा लिन ४ घण्टा लागेकाे थियो।
कृषक गँगाधर वास्ताेलाले साे ठाउँमा करिव ४ बर्ष देखि भैँसि पाल्दै आइरहेका छन ।उनले भरतपाेखरी लेखनाथ क्षेत्रवाट पराल खरिदेर ल्याएकाे बताए / उनकाे गाेठमा एक दर्जन भन्दा बढि भैसि रहेकाे र बेलैमा उद्दार टेलि पुगेकाले भैसि भने वचेका छन ।आजलागि वारे प्रहरीले आवस्यक अनुसन्धासन सुरुगरेको जनाएको छ।

Related