• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नवौ पोखरा महोत्सवका लागी स्टल बुकिङ खुल्ला

  •      /१९ मंसिर २०७५, बुधबार १२:३१ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा । आगामी पुसको २७ देखि माघको ८ गते सम्म पोखराको अमरसिंह चौरमा हुने नवौ संस्करणको पोखरा महोत्सवका लागी स्टल बुकिङ खुल्ला गरिएको छ ।

    युनाइटेड क्लवको आयोजनामा हुने पोखरा महोत्सवका लागी स्टल बुकिङ खुल्ला गरिएको क्लवका कोषाध्यक्ष तथा नवौ पोखरा महोत्सवका स्टल तथा अर्थ ब्यवस्थापन उपसमितीका संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए ।

    महोत्सवको तयारी तीब्र रुपमा अगाडि वढिरहेको वताउदै तिमिल्सिनाले नवौ संस्करणको महोत्सवमा २ सय ५५ वटा स्टल रहने वताए । महोत्सवमा १२ वटा रेष्टुरेण्ट, ५ वटा अटोमोवाइल, हस्तकला १५, कृषितर्फ ५, पर्यटन प्रवद्र्धन तर्फ ८, फ्लोरिसिङ तर्फ ३, शिक्षा तर्फ ५, बैङिकङ तर्फ ५, विभिन्न जानकारी मुलक ३ र १ सय ९४ वटा साधारण स्टलहरु रहनेछन ।

    यसैविच महोत्सवलाई भब्य र सभ्य बनाउनका लागी महोत्सवका लागी गठित ४१ वटै उपसमिती र सल्लाहकारहरुको बैठक समेत सम्पन्न भइसकेको क्लवका महासचिव तथा प्रचार प्रसार उपसमिती संयोजक शान्ता बहादुर थापाले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.